one
विज्ञापन

वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक पदमा नियुक्तिका लागि “वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८३”

वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक पदमा नियुक्तिका लागि “वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८३” अनुसार प्रतिष्ठानका Ref. No. २६८।०८३।०८४ मिति २०८३।०४।२५ तथा Ref. No. ३३६।०८३।०८४ मिति २०८३।०४।२६ गतेको सूचना बमोजिम २०८३।०५।०२, मंगलबार तदनुसार १८ अगष्ट २०२६ कार्यालय समय दिनको ५:०० बजे सम्ममा प्रतिष्ठानको उपकुलपति कार्यालय, धरान तथा प्रतिष्ठानको सम्पर्क कार्यालय बाँसबारी, काठमाडौँमा समेत गरी तपशील बमोजिमको आवेदन प्राप्त भइ संलग्न अनुसारकाे सूचना प्रकाशित गरिएको जानकारी गराईको छ .

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन